दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५०” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ । 